एनआरएनएको ‘कोभिड १९’ राहत कोषमा २ करोड ७० लाख संकलन

लण्डन। गैरआवासीय नेपाली संघले कोभिड १९ को लागि राहत स्वरुप सुरु गरेको कोषमा २ करोड ७० लाख रुपैयाँ जम्मा भएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपालीहरुलाई राहत दिनको लागि सुरु गरेको कोषमा २ करोड ७० लाख रुपैया जम्मा भएको हो। एनआरएनएले यस अघि नै नेपाल सरकारको राहत कोषमा १ करोड दिने निर्णय गरेको … Continue reading एनआरएनएको ‘कोभिड १९’ राहत कोषमा २ करोड ७० लाख संकलन